प्रहरी बरिष्ठ उपरीक्षक धिरज प्रताप सिंह ज्यूको बिदाई कार्यक्रम मिति २०७६।०१।२७ गते
महानगरीय अपराध महाशाखामा प्रबउ सहकुल बहादुर थापालाई स्वागत गर्दै
बिदाई भई जान लाग्नु भएका प्रबउ धिरज प्रताप सिंह को साथमा प्रहरी कर्मचारीहरु
मिति २०७५।०६।१७ र मिति २०७५।०५।१९ गते डलर देखाई ठगी गर्ने व्यक्तिबाट बरामद भएको सामानहरु ।
प्रहरी नायव उपरिक्षक सन्तोष खड्काको विदाई कार्यक्रम । मिति २०७५।७।२८ गते ।
प्रहरी नायव उपरिक्षक सन्तोष खड्काको विदाई कार्यक्रम । मिति २०७५।७।२८ गते ।

Crime Division

देशमा विद्यमान राजनैतिक संक्रमण काल, अनियन्त्रित शहरीकरण तथा द्रूत आर्थिक कारोवार, प्राविधिक विकाश, खुल्लापन, उदारवादी जस्तो देखिने शासन प्रणाली तथा बढ्दो वेरोजगारी तथा पेशेवार अपराधीहरुको गिरोहहरुको गतिविधीका कारण उपत्यकामा देखा परेका परम्परागत र विविध नयां शैली एवं नयां क्षेत्र र नयां प्रकृतिका अपराधहरुको प्रभावकारी नियन्त्रण अनुसन्धान र अन्वेषण गर्नु नेपाल प्रहरीको लागि एउटा चुनौतीको रुपमा खडा भएको छ । यस चुनौतीलाई आत्मसात गरी वर्तमान र भावी दिनहरुमा हुन सक्ने अपराध विरुद्धको अभियानलाई प्रभावकारी वनाउने संगठनको कार्यनीति मध्ये प्राथमिकताका आधारमा नयां योजना र कार्यक्रम सहित महानगरीय प्रहरी आयुक्तको ......

Read More >>>

Press Releases

Other Articles