Crime Division
देशमा बढदै गएको अनियन्त्रित शहरीकरण, द्रुत आर्थिक कारोवार, खुलापन, बढ्दो बेरोजगारी तथा संगठित अपराधिक गिरोहहरुको गैह्रकानूनी गतिविधीका कारण काठमाण्डौं उपत्यकामा देखा परेका परम्परागत र आधुनिक प्रकृतिका अपराधहरुको प्रभावकारी नियन्त्रण र वस्तुनिष्ठ अनुसन्धान गर्नु नेपाल प्रहरीको प्रमुख दायित्व हो। चुनौतीपूर्ण दायित्व र जिम्मेवारीलाई आत्मासाथ गर्दै अपराध विरुद्धको अभियानलाई प्रभावकारी र परिणाममुखी बनाउने कार्यनीति अनुरुप काठमाण्डौ उपत्यकाभित्र हुने अपराधहरुको नियन्त्रण तथा अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयको प्रत्यक्ष मातहतमा रहने गरी २०६३ मंसिर १ गतेबाट तत्कालिन उपत्यका अपराध अनुसन्धान शाखाको स्तरोन्नती समेत गरी यस महानगरीय अपराध महाशाखाको स्थापना गरिएको हो ......
Press Releases
Other Articles
- “धम्क्याउदै रकम असुली गर्ने खोज्ने गिरोह पक्राउ”(2077-10-05)
- "लुटपाट पश्चात् हत्याका फरार योजनाकार पक्राउ "(2077/10/04)
- “ चोरी मुद्दामा ५८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी १५ वर्ष पछी पक्राउ”(2077/10/04)
- “Facebook पेजमा Job Vacancy को बिज्ञापन राखी ठगी गर्ने ब्यक्ती पक्राउ”(2077/09/29)
- “ दुर्लभ बन्यजन्तु बाघको छाला कारोबार गर्ने पक्राउ ”(२०७७/०९/२९)
- “लागूऔषध कारोबारी पक्राउ” (2077-09-26)
- “ लागू औषध कारोबारी पक्राउ” (2077/09/24)
- “सामाजिक संजाल Instagram को माध्यमबाट साथी बनी अनलाईन ठगी गर्ने ब्यक्तिहरु पक्राउ”(2077/09/17)
- “खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोह पक्राउ”(२०७७/०९/१७)
- “सामाजिक संजाल WhatsApp, Facebook को माध्यमबाट अनलाईन ठगि गर्ने ब्यक्ति पक्राउ”(2077/09/14)