" कछुवा कारोबारी पक्राउ "(2077-07-17)

घटना विवरण :

संरक्षित बन्यजन्तु कछुवाको अवैध ओसारपसार तथा बिक्रीबितरण भैरहेको भन्ने गोप्य सुचनाको आधारमा यस महाशखा बाट खटिएको प्रहरी टोलीले उक्तकार्यमा संलग्न रहेका निम्न ब्यक्तिहरुलाई जिल्ला भक्तपुर सुर्यबिनायक बाट जिउदो कछुवा  सहित मिति २०७७।०७।१६ गते १७:०० बजेको समयमा पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला बन कार्यालय भक्तपुर पठाइएको ।

पक्राउ परेको व्यक्तिहरु :-

१.नाम :- नैन बहादुर आले मगर
  उमेर :-  २९ बर्ष
  स्थायी ठेगाना :- जि. रामेछाप हिमगंगा न.पा.वडा नं.४
 हालको ठेगाना :-ल.पु.बालकुमारी
 
२.नाम :-सुजन उपरकोटि
   उमेर :-२४ बर्ष
   स्थायी ठेगाना :-जि.गोर्खा बारपाक सुलिकोट गा.पा.वडा नं.६
   हालको ठेगाना :-का.जि.बनस्थली
 
३. नाम :-छेवाङ् लामा 
   उमेर :-३३ बर्ष
   स्थायी ठेगाना :-जि.रामेछाप दोरम्बा गा.पा. वडा न.६
   हालको ठेगाना :-का.जि.बौद
 
४. नाम :-राजकुमार घिसिङ्  
   उमेर :-२७ बर्ष
   स्थायी ठेगाना :-जि.रामेछाप दोरंबा गा.पा. वडा न.६
   हालको ठेगाना :-जि.भक्तपुर  गणेशबस्ती
 
 ५.नाम :-दावा लामा
   उमेर :-२९ बर्ष
   स्थायी ठेगाना :-जि.रामेछाप दोरम्बा गा.पा. वडा न.६
   हालको ठेगाना :-का.जि.बौद
 

                                  मिति :- २०७७।०७।१७ गते ।