“चरेश कारोबार गर्ने व्यक्तिहरु पक्राउ”(2077-07-20)

यस महानगरीय अपराध महाशाखामा प्राप्त विशेष सूचनाका आधारमा मिति २०७७।०७।१९ गते जिल्ला काठमाण्डौं का.म.न.पा.-०७ ,गौरिघाट एरियाबाट १.८ के.जी. चरेश सहित निम्न व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागी मिति २०७७/०७/२० गते महानगरीय प्रहरी वृत्त गौशाला , काठमाण्डौमा पठाईएको ।
निम्न:
१. नाम थर:- नरेन लामा
उमेर:-३२ वर्ष
वतन:- जिल्ला ओखलढुङ्गा पात्ले गा.पा.-९
हाल:- का.जि. का.म.न.पा.- बौद्ध तिनचुली
२. नाम थर:- सागर भन्ने सुरेश तामाङ
उमेर:- १७ वर्ष
वतन:- जिल्ला धादिङ गजुरी गा.पा.-०८
हाल:- का.जि.- गुर्जुधारा
३. नाम थर:- सोनाम भन्ने सुमन तामाङ
उमेर:- २८ वर्ष
वतन:- जिल्ला धादिङ गजुरी गा.पा.-०८
हाल:- का.जि.- गुर्जुधारा
४. नाम थर:- दिपक तामाङ
उमेर:- ३५ वर्ष
वतन:- जिल्ला पर्सा ठोरी गा.पा.-५, निर्मल वस्ती
हाल:- का.जि. का.म.न.पा.- बौद्ध तिनचुली
मिति :- २०७७।०७।२० गते ।