प्रतिबन्धित विप्लप समुहका कार्यकर्ता पक्राउ (2077/09/10)
काठमाण्डौ उपत्यका लगायतका बिभिन्न स्थानमा बस्ने ब्यापार ब्यवसायीहरुलाई फोन गरी धाक धम्कि लगाई प्रतिबन्धित नेकपा (विप्लव समुह ) का अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ काठमाण्डौ जिल्ला समितिका अध्यक्ष ,काठमाडौं जिल्ला सदस्य र गणतात्त्रिक सम्पर्क मञ्च समन्वय समितिको केन्द्रिय सदस्य हुँ भनि चन्दा माग गर्ने र भौतिक कारवाही समेत गर्ने भनि ब्यवसायिहरुको कार्यालय तथा घरहरुमा गई जबरजस्ती रकम माग गरेको भन्ने सुचनाको अधारमा यस अपराध महाशाखको बिशेष टोलिले मिति २०७७/०९/०९ गते अ.१३;०० बजेको समयमा पुर्ण बहादुर श्रेष्ठ र नारान बहादुर तोलाङ्गिलाई का.जि.का.म.न.पा.बनस्थली र सरोज प्रसाद न्यौपानेलाई अ. १६;०० बजे का.जि का.म.न.पा.सुकेधारा बाट पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी वृत्त बालाजु पठाईएको ।