“दुर्लभ बन्यजन्तु  रेड पाण्डाको छाला सहित ५ जना व्यक्तिहरु पक्राउ ” (२०७८-०७-०८)

जिल्ला काठमाण्डौ चाबहिल एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ रेड पाण्डाको  छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा मिति २०७८/०७/०७  गते जिल्ला काठमाण्डौ , काठमाण्डौ महानगपालिका वडा न ७  चावहिल  स्थित सत्कार क्याफेबाट अं.९० से.मी. लम्बाई र १५ से.मी.चौडाई भएको प्रतिबन्धित दुर्लभ रेड पान्डाको छाला बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएका निम्न व्यक्तिहरुलाई प्रतिबन्धित छाला सहित महानगरीय अपराध महाशाखाबाट खटी गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि आवश्यक कारबाहीको लागी मिति २०७७/०७/०८ गते जिल्ला बन कार्यालय काठमाण्डौ  पठाईएको ।

पक्राउ मानिसहरु:-
१) नाम:–  युवक लामा
    उमेर :– २६ बर्ष
     ठेगाना:– जिल्ला काभ्रे रोशी गा.पा. वडा न ३  
    हालको ठेगाना:- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न ६
२) नाम:–  रुपेश अधिकारी  
    उमेर :– २१बर्ष
    ठेगाना:– जिल्ला नुवाकोट पन्चकन्या गा.पा. वडा न ४
    हालको ठेगाना:- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न ६
३) नाम:–  अरुण राई  
    उमेर :– २२ बर्ष
   ठेगाना:– जिल्ला संखुवासभा सिलिचुङ गा.पा. वडा न २
   हाल को ठेगाना :- का.जि. का.म.न.पा. वडा न ६
४) नाम:–  सुभाष गिरी  
    उमेर :– २०बर्ष
   ठेगाना:– जिल्ला सिन्धुपाल्चोक मेलाम्चि न.पा. वडा न २  
    हालको ठेगाना:- का.जि. जोरपाटी  
५) नाम:–  दावा घले
    उमेर :– २० बर्ष
  ठेगाना:– जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा न ६  
 हालको ठेगाना:- का.जि. गोकर्ण  
बरामद सामानहरु:-
  • रेड पाण्डाको छाला थान १।-
  • बिभिन्न ब्राण्डका मोवाईल थान ६ ।-